images

२०८३ आश्विन १७ गते

images
images
images

प्रि–ओपन सेसनमा नेप्से १.४७ अंक घट्यो

प्रि–ओपन सेसनमा नेप्से १.४७ अंक घट्यो

images
images
बुधवार, आषाढ १७ २०८३
बुधवार, आषाढ १७ २०८३
  • काठमाडौं । बुधबारको प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.४७ अंकले घटेर २६०६.८६ विन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन नेप्से २४.६३ अंकले घटेर २६०८.३३ विन्दुमा बन्द भएको थियो।

    images
    images

    प्रि–ओपन कारोबारमा सेन्सेटिभ इण्डेक्स ०.०८ अंकले ओरालो लागेको छ। यस अवधिमा ३९ वटा कम्पनीका ८५४ कित्ता शेयर ५८ पटकको कारोबारमार्फत ७ लाख ६ हजार ७६५ रुपैयाँ २० पैसामा खरिदबिक्री भएको छ।

    कारोबारमा सहभागी कम्पनीमध्ये १२ वटा कम्पनीको शेयर मूल्य बढ्दा २७ वटा कम्पनीको मूल्य घटेको नेप्सेले जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend