images

२०८३ कार्तिक २ गते

images
images
images
  • बैंक वित्त
  • स्टान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा,...

स्टान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा, सेयर बोनस कति ?

स्टान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा, सेयर बोनस कति ?

images
images
मंगलवार, कार्तिक १३ २०८१
मंगलवार, कार्तिक १३ २०८१
  • काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

    images
    images

    धनतेरस दिनकै अवसर पारेर बैंक सञ्चालक समिति बैठकले सेयरधनीलाई कुल २५.५ प्रतिशत लाभांश घोषणा गरेको हो । यो लाभांशमा करसहित १९ प्रतिशत नगद र ६.५ प्रतिशत सेयर बोनस रहेको कम्पनीले जनाएको छ ।

    लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् । बैंकले गत आर्थिक वर्ष १९ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो । प्रायः नगद लाभांशलाई जोड दिँदै आएको बैंकले यस पटक बोनस सेयर समेत प्रदान गर्ने भएको हो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend