images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • १६.५४ अकंले घट्यो नेप्से,कारोबार रकम...

१६.५४ अकंले घट्यो नेप्से,कारोबार रकम २ अर्ब ६७ करोडमा सीमित

१६.५४ अकंले घट्यो नेप्से,कारोबार रकम २ अर्ब ६७ करोडमा सीमित

images
images
सोमवार, आषाढ १५ २०८३
सोमवार, आषाढ १५ २०८३
  • काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.५४ अकंले घटेर २६३२.९६ बिन्दुमा बन्द भएको छ । आज ३५१ कम्पनीको ७६ लाख ९९ हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६७ करोड रुपैयाँमा सीमित भएको हो ।

    images
    images

    आज १३ वटै उपसूचक राताम्य भएका छन् । सर्वाधिक फाइनान्स समूहको १.१३ प्रतिशत, होटल तथा पर्यटन समूहको १.१४ प्रतिशतले सेयर मूल्य घटेको हो । सोमबार २९ कम्पनीको सेयर मूल्य बढेको छ भने २४० कम्पनीको घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो । आज ४ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।आज सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ८ करोड ८३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend