images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • सेयर बजारमा २ अंकको गिरावट, कारोबार...

सेयर बजारमा २ अंकको गिरावट, कारोबार रकम ३ अर्ब ९४ करोड

सेयर बजारमा २ अंकको गिरावट, कारोबार रकम ३ अर्ब ९४ करोड

images
images
शुक्रवार, आषाढ १२ २०८३
शुक्रवार, आषाढ १२ २०८३
  • साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । अघिल्लो दिन पनि घटेको बजार आज भने २ अंकले घटेर बन्द भएको हो । आजको कारोबार बन्द हुँदा परिसूचक २६४९.५१ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १७० कम्पनीको सेयर मूल्य घटेको छ भने ८५ कम्पनीको सेयर मूल्य बढेको छ । आज २० कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । 

    images
    images

    त्यस्तै आज सेन्सेटिभ इन्डेक्स ०.५५ अंकले घटेर ४५७.६८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य घटेको छ भने ५ वटाको बढेको छ । परिसूचक घटेको दिन बजारमा करिब ४ अर्ब रुपैयाँको कारोबार भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend