images

२०८३ आश्विन १७ गते

images
images
images

मातृभूमी लघुवित्तले लाभांश वितरण नगर्ने

मातृभूमी लघुवित्तले लाभांश वितरण नगर्ने

images
images
शुक्रवार, आषाढ १२ २०८३
शुक्रवार, आषाढ १२ २०८३
  • मातृभूमी लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष आफ्ना सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ। असार १० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो। साथै, उक्त बैठकले यस आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय समेत गरेको छ।

    images
    images

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend