images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • नबिक बैंकको ४४ हजार कित्ता संस्थापक...

नबिक बैंकको ४४ हजार कित्ता संस्थापक सेयर बिक्रिमा

नबिक बैंकको ४४ हजार कित्ता संस्थापक सेयर बिक्रिमा

images
images
शुक्रवार, आषाढ १२ २०८३
शुक्रवार, आषाढ १२ २०८३
  • काठमाडौं । नविल बैंकले ४४ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले  ४४ हजार ३७ कित्ता संस्थापक सेयर बिक्रिमा राखेको हो । 

    images
    images

    बैंकको संस्थापक सेयर खरिद गर्न पाउने विद्यमान संस्थापक सेयर धनीको नै हुन कानूनी व्यवस्थाको कारण बिक्रिमा रहेको सो सेयर खरिद गर्न चाहने हाल कायम संस्थापक सेयर धनीले ३५ दिन भित्रमा बैंकको केन्द्रीय कार्यालय तिनधारा, विणामार्ग दरवार मार्ग ,काठमाडौं स्थिति केन्दीय कार्यलयमा रहेको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्ने छ । हाल कायम बिद्यमान सेयरधनीले सो सेयर खरिद गर्न तोकिएको समय भित्र रितपुर्बक निवेदन नदिएमा प्रचलित कानून बमोजिम अन्य ब्यक्ति संस्थालाई बिक्रि गरिने बैंकले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend