images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • स्नो रिभर्सको सेयरको पहिलो कारोबार,कतिमा भयो...

स्नो रिभर्सको सेयरको पहिलो कारोबार,कतिमा भयो कारोबार ?

स्नो रिभर्सको सेयरको पहिलो कारोबार,कतिमा भयो कारोबार ?

images
images
शुक्रवार, आषाढ १२ २०८३
शुक्रवार, आषाढ १२ २०८३
  • आजको स्पेशल प्रि ओसन सेसनमा स्नो रिभर्सको सेयरको पहिलो कारोबार भएको छ । यस दिन कम्पनीको सेयर प्रतिकित्ता २९८ रुपैयाँ ७० पैसामा पहिलो कारोबार भएको हो ।

    images
    images

    कम्पनीको सेयर असार ११ गते, बिहीबार नेप्सेमा सूचीकृत भएको थियो । यस अनुसार आजको स्पेशल प्रि ओपन सेसनमा सो कम्पनीको पहिलो कारोबार भएको हो । कम्पनीले सर्वसाधारणमा वितरण गरेको १८ लाख ७५ हजार कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ७५ लाख कित्ता सेयर गरी कुल ९३ लाख ७५ हजार कित्ता नेप्सेमा सूचीकृत भएको हो ।प

    हिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो । सोही रेञ्जका आधारमा यस दिनको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend