images

२०८३ आश्विन १७ गते

images
images
images

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक

images
images
शुक्रवार, आषाढ १२ २०८३
शुक्रवार, आषाढ १२ २०८३
  • काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन शुक्रबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यो समयमा १.७५ अंकले घटेर २६४९.७६ विन्दुमा पुगेको थियो।

    images
    images

     ओपन सेसनमा ३६ वटा स्क्रिप्सको ४ लाख ३० हजार  ३०७ कित्ता सेयर ४८ करोड ४६ लाख  ३८ हजार  ५१८ रुपैयाँमा खरिदबिक्री भए।कारोबारमा आएकामध्ये १२ वटा स्टक्सको मूल्य बढ्दा १७ वटाको घट्यो। २ वटा स्टक्सको मूल्य भने यो समयमा घट्यो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend