images

२०८३ कार्तिक ६ गते

images
images
images

रत्न आभूषण संघमा बेगानी निर्विरोध

रत्न आभूषण संघमा बेगानी निर्विरोध

images
images
आइतवार, जेठ ३१ २०८३
आइतवार, जेठ ३१ २०८३
  • काठमाडौँ । नेपाल रत्न तथा आभूषण संघको अध्यक्षमा शक्तिकुमार बेगानी निर्विरोध निर्वाचित भएका छन् । शनिबार राति सम्पन्न संघको २०औँ साधारणसभा तथा ८औँ अधिवेशनबाट बेगानी निर्विरोध निर्वाचित भएका हुन् । 

    images
    images

    १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष बेगानीले जानकारी दिए । बेगानीका अनुसार अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा जयराम पाण्डेय, प्रत्यम उपाध्यक्षमा निभारत्न शाक्य, द्वितीय उपाध्यक्षमा सचिन गुप्ता निर्विरोध भएका छन् । महासचिवमा प्रवीण शाक्य सचिवमा विकाश जोधानी तथा कोषाध्यक्षमा रविन्द्ररत्न स्थापित निर्वाचित भएका छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend