images

२०८३ कार्तिक ५ गते

images
images
images
  • समाचार
  • पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी–ज्वाईँ र सर्वसाधारणलाई टीका...

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी–ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी–ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

images
images
बुधवार, कार्तिक ५ २०८३
बुधवार, कार्तिक ५ २०८३
  • काठमाडौँ, ४ कात्तिक । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीको दिन आज आमा मिथिला पाण्डेबाट जमरा ग्रहण गरी आर्शीवाद लिईन । 

    images
    images

    यसैगरी, पूर्वराष्ट्रपति भण्डारीले छोरी–ज्वाईलाई टीका प्रदान गरिन ।  उनले बालुवाटरस्थित निवासमा सर्वसाधारण, शुभेच्छुक र पार्टीका कार्यकर्तालाई समेत विजयादशमीको शुभकामना आदानप्रदानसँगै टीका लगाइदिएको पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राईले जानकारी दिईन । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend