काठमाडौं, २९ जेठ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले तीन महत्वपूर्ण निर्णय गरेको छ।
सरकारले बैठकबाट विभिन्न प्रशासनिक, नीतिगत तथा समसामयिक विषयमा आवश्यक निर्णयहरू पारित गरेको जनाएको छ। मन्त्रिपरिषद्का निर्णयहरू सम्बन्धित मन्त्रालय मार्फत कार्यान्वयन प्रक्रिया अघि बढाइनेछ।
बैठकका निर्णयबारे विस्तृत विवरण सरकारको आधिकारिक सूचना सार्वजनिक भएपछि थप स्पष्ट हुने अपेक्षा गरिएको छ।





.gif)





