images

२०८३ आश्विन १९ गते

images
images
images

बजारबाट एकैदिन १ खर्बभन्दा बढी नगद तान्दै राष्ट्र बैंक

बजारबाट एकैदिन १ खर्बभन्दा बढी नगद तान्दै राष्ट्र बैंक

images
images
आइतवार, फाल्गुण १७ २०८२
आइतवार, फाल्गुण १७ २०८२
  • नेपाल राष्ट्र बैंकले आजै बजारबाट १ खर्बभन्दा बढी नगद तान्ने भएको छ । बैंकिङ प्रणालीमा निरन्तर निक्षेप थुप्रियसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत आइतबार १ खर्ब १० अर्ब रूपैयाँ नगद प्रशोचन गर्ने भएको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज दिउसो २ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् ।राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार हाल बैंक तथा वित्तीय संस्थाहरूद्वारा संकलित कूल निक्षेपको आकार ७७ खर्ब ३२ अर्ब रूपैयाँ नाघेको छ । तर, यसै अवधिमा यता कर्जा लगानी भने ५८ खर्ब ५ अर्ब रूपैयाँ हाराहारी मात्र हुन सकेको छ ।

    images
    images

    समीक्षा अवधिमा जम्मा ७४.३२ प्रतिशत मात्र सीडी रेसियो (कर्जा/निक्षेप अनुपात) कायम गरेका बैंकहरूसँग १५ खर्बमाथि लगानीयोग्य पुँजी रहेको छ । तर कर्जाको माग कम हुँदा लगानी हुन सकिरहेको छैन । जसको दबाबमा यतिबेला बैंक तथा वित्तीय संस्थाहरुसँगै केन्द्रीय बैंकमा समेत परेको छ ।बैंकहरुको अधिक तरलता व्यवस्थापनमा रिभर्स रिपो अर्थात् निक्षेप संकलन उपकरणमार्फत निरन्तर तरलता प्रशोचन गरिहेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend