images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • प्रधानमन्त्री बालेन शाहले दिउँसो ३ बजे...

प्रधानमन्त्री बालेन शाहले दिउँसो ३ बजे बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री बालेन शाहले दिउँसो ३ बजे बोलाए मन्त्रिपरिषद् बैठक

images
images
सोमवार, आश्विन १९ २०८३
सोमवार, आश्विन १९ २०८३
  • काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद बैठक बोलाएका छन् । आज सोमबार दिउँसो ३ बस्नेगरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयका सदस्यले जनाएका छन् । 

    images
    images

    बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठकमा सरकारका नियमित कामकारवाहीबारे निर्णय गर्ने बताइएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend