images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • नेको इन्स्योरेन्सको साधारणसभा फागुन ११ गते...

नेको इन्स्योरेन्सको साधारणसभा फागुन ११ गते हुँदै, लाभांश प्रस्ताव पारित गर्ने

नेको इन्स्योरेन्सको साधारणसभा फागुन ११ गते हुँदै, लाभांश प्रस्ताव पारित गर्ने

images
images
बिहिवार, फाल्गुण ७ २०८२
बिहिवार, फाल्गुण ७ २०८२
  • काठमाडौं- नेको इन्स्योरेन्सको ३० औं वार्षिक साधारणसभा आउँदो फागुन ११ गते आयोजना हने भएको छ। सभा काठमाडौंको नक्सालस्थित रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुनेछ।सभाले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १५.७८९४ प्रतिशत लाभांश पारित गर्नेछ। जसमा ३ प्रतिशत बोनस सेयर र करसहित १२.७८९४ नगद लाभांश छन्।सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ भने चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

    images
    images

    सभाले बोनस सेयर वितरणपछि जारी र चुक्तापुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। लाभांश र सभा प्रयोजनका लागि माघ २५ गते बुक क्लोज गरेको थियो । यसर्थ माघ २५ गतेभन्दा अघिसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend