images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • जेनजी अभियन्ता भेट्न माइतीघर पुगे दुर्गा...

जेनजी अभियन्ता भेट्न माइतीघर पुगे दुर्गा प्रसाईँ

जेनजी अभियन्ता भेट्न माइतीघर पुगे दुर्गा प्रसाईँ

images
images
मंगलवार, माघ १३ २०८२
मंगलवार, माघ १३ २०८२
  • काठमाडौँ । जेनजी अभियन्ता अजय सोडारीलाई भेट्न राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अभियन्ता दुर्गा प्रसाईँ माइतीघर मण्डला पुगेका छन् ।विभिन्न माग राखेर ९ दिनदेखि काठमाडौँको माइतीघरमा आमरण अनशनमा बसिरहेका सोडारीलाई भेट्न उनी मंगलबार माइतीघर मण्डला पुगेका हुन् । 

    images
    images

    अनसनको ९ औँ दिनसम्म पनि सरकारका तर्फबाट कुनै ठोस पहल नभएको जेनजी युनाइटेडको भनाइ छ। गृह मन्त्रालयको सचिवालयबाट केही प्रतिनिधि आए पनि ‘यो विषय सचिवालयले गर्न सक्दैन’ भन्दै फर्किएको उनले बताए । आन्दोलनरत पक्षले गृह मन्त्री वा प्रधानमन्त्री तहबाटै माग सम्बोधन हुनुपर्ने बताएका छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend