images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • मधेस प्रदेशमा २ बजेसम्म ३२३ मत...

मधेस प्रदेशमा २ बजेसम्म ३२३ मत खस्यो

मधेस प्रदेशमा २ बजेसम्म ३२३ मत खस्यो

images
images
आइतवार, माघ ११ २०८२
आइतवार, माघ ११ २०८२
  • जनकपुरधाम । मधेस प्रदेशमा राष्ट्रियसभा निर्वाचन अन्तर्गत आइतबार मतदान जारी रहेको छ। दिउँसो २ बजेसम्म ३२३ जनाले मतदान गरेका छन् ।  

    images
    images

    निर्वाचन कार्यालयका अनुसार प्रदेशसभा सदस्यतर्फका ३८ जना महिला र ६० जना पुरुषले मतदान गरेका छन् ।  त्यस्तै स्थानीय तहतर्फका ११२ जना महिला र ११३ पुरुष सदस्यले मतदान गरेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend