images

२०८३ आश्विन १८ गते

images
images
images

हर्क साम्पाङले दर्ता गरे उम्मेदवारी

हर्क साम्पाङले दर्ता गरे उम्मेदवारी

images
images
मंगलवार, माघ ६ २०८२
मंगलवार, माघ ६ २०८२
  • काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराव राई (हर्क साम्पाङ)ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । उनले सुनसरी– १ बाट उम्मेदवारी दर्ता गरेका हुन् ।

    images
    images

    धरान उपमहानगर प्रमुखबाट राजीनामा दिएर उनले उम्मेदवारी दर्ता गरेका हुन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend