images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • विजय लघुवित्तको एफपीओ बाँडफाँड, कतिले पाए...

विजय लघुवित्तको एफपीओ बाँडफाँड, कतिले पाए सेयर ?

विजय लघुवित्तको एफपीओ बाँडफाँड, कतिले पाए सेयर ?

images
images
मंगलवार, माघ ६ २०८२
मंगलवार, माघ ६ २०८२
  • विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २१ गतेदेखि पुस २४ गतेसम्म खुला गरेको एफपीओ आज बाँडफाँड गरेको छ । एफपीओमा २१ लाख ९९ हजार २६ जनाले २ करोड ५० लाख ४१ हजार कित्ताका लागि रीतपूवर्क आवेदन दिएका थिए । 

    images
    images

    मागभन्दा बढी मात्रामा आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँड भएको हो । ४० हजारभन्दा बढीको आवेदन रद्द भएको कम्पनीले जानकारी दिएको छ । बाँडफाँडमा ४६ हजार ६८१ जनाले १०/१० कित्ताका दरले सेयर हात पारेका छन् भने सोहीमध्येका ७ जनाले थप १/१ कित्ता गरी ११ कित्ता सेयर पाएका छन्। बाँकी सबै आवेदकको हात खाली भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend