images

२०८३ आश्विन १७ गते

images
images
images

नेको इन्स्योरेन्सको १५.७८ प्रतिशत लाभांश घोषणा

नेको इन्स्योरेन्सको १५.७८ प्रतिशत लाभांश घोषणा

images
images
शुक्रवार, माघ २ २०८२
शुक्रवार, माघ २ २०८२
  • काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ३० गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र कर सहित १२.७८ प्रतिशत गरी कुल १५.७८ प्रतिशत लाभांश दिने भएको हो ।

    images
    images

    उक्त प्रस्ताव नेपाल बिमा प्राधिकरणले र यस कम्पनीको साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend