images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • वैदेशिक रोजगारका पूर्वमहानिर्देशक विरुद्धको भ्रष्टाचार मुद्दा...

वैदेशिक रोजगारका पूर्वमहानिर्देशक विरुद्धको भ्रष्टाचार मुद्दा हेर्न नभ्याइनेमा

वैदेशिक रोजगारका पूर्वमहानिर्देशक विरुद्धको भ्रष्टाचार मुद्दा हेर्न नभ्याइनेमा

images
images
सोमवार, पौष २८ २०८२
सोमवार, पौष २८ २०८२
  • काठमाडौँ । वैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशक विश्वराज पाण्डेसहित तीन जनाको भ्रष्टाचार मुद्दा हेर्न नभ्याइेनमा परेको छ ।सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा परेको रिट हेर्न नभ्याइेन सूचीमा परेको हो ।विशेष अदालतले वैदेशिक रोजगार विभागकमा पूर्वमहानिर्देशक पाण्डेलाई दुई वर्ष कैद र ३ लाख ३३ हजार जरिवाना हुने फैसला सुनाएको थियो । त्यस्तै विभागकै शाखा अधिकृत कृतिवल्लभ पौडेल र नायव सुब्बा खड्गबहादुर केसीलाई जनही ३ लाख ३३ हजार जरिवना र कैद सजाय सुनाएको थियो ।

    images
    images

    देशिक रोजगार न्यायाधीकरणमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै एक म्यानपावर कम्पनीबाट १० लाख रूपैयाँ घुस मागेको भन्दै अख्तियारले उनलाई पक्राउ गरेको थियो । उनीहरूमाथि २०७४ पुस ४ मा अख्तियारले मुद्दा दायर गरेको थियो ।२०७७ सालमा विशेष अदालतले घुस प्रकरणमा तीनै जनालाई भ्रष्टाचारी ठहर गरेपछि सो उपर सर्वोच्च अदालत पुगेका थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend