images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारण...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी अन्तर्क्रियाको आयोजना

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी अन्तर्क्रियाको आयोजना

images
images
सोमवार, पौष २८ २०८२
सोमवार, पौष २८ २०८२
  • काठमाडौं ।  सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीका संस्थापक एवं आधारभूत शेयरधनीहरुलाई सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी अन्तर्क्रिया तथा पुर्नताजकी कार्यक्रमको आयोजना गरेको छ। 

    images
    images

    पौष २७ गते आइतबार लाजिम्पाटस्थित होटेल र्‍याडिसनको ढुकुहलमा उ कार्यक्रमको आयोजना एवं सञ्चालन गरिएको हो।कम्पनीका सञ्चालक समितिका सदस्यहरू तथा संस्थापक शेयरधनीहरु सहित करिब ६० जनाको उपस्थिति रहेको थियो।  कार्यक्रममा श्रोत व्यक्तिको रुपमा नेपाल बीमा प्राधिकरणका सम्पत्ति शुद्धीकरण शाखा प्रमुख पदम प्रसाद सोडारीले कम्पनीको संस्थापक शेयरधनीहरु, सञ्चालक समितिका सदस्यहरू र कम्पनीको उच्च व्यवस्थापकहरुलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन, नियम, नीति निर्देशनको बारेमा जानकारी दिएका थिए।  कार्यक्रममा उपस्थित केही संस्थापक शेयरधनीहरुले आ–आफ्नो धारणा तथा जिज्ञासा राखेका थिए। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend