images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा,३५ दिनभित्र...

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा,३५ दिनभित्र आवेदन पेश गर्नुपर्ने

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा,३५ दिनभित्र आवेदन पेश गर्नुपर्ने

images
images
सोमवार, आश्विन ७ २०८१
सोमवार, आश्विन ७ २०८१
  •  काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको ४० हजार ४५१ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा ल्याएको छ । 

    images
    images

    यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । यो सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापकले आजको मितिबाट ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन पेश गर्नु पर्नेछ ।

    निर्धारित समयभित्र सेयर खरिदका लागि संस्थापक सेयरधनीबाट कुनै पनि आवेदन नआएमा उक्त सेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने बैंकले जनाएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend