images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • नेप्से ११ .५८ अंकले बढ्यो,...

नेप्से ११ .५८ अंकले बढ्यो, ५ अर्ब ९ करोडको कारोबार

नेप्से ११ .५८ अंकले बढ्यो, ५ अर्ब ९ करोडको कारोबार

images
images
आइतवार, आश्विन ६ २०८१
आइतवार, आश्विन ६ २०८१
  • काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । पछिल्लो समय लगातार घटिरहेको सेयर बजारमा आइतबार ११ अंकको सुधार देखिएको हो ।

    images
    images

    आइतबार नेप्से परिसूचक ११ दशमलव ५८ अंकले बढेर २५८८ दशमलव ३५ को विन्दुमा पुगेको छ । आज ३२५ कम्पनीका ७२ हजार ९ सय ५७ पटकको कारोबारमा १ करोड २४ लाख ८५ हजार ७ सय ३१ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ९ करोड २९ लाख ४८ हजार ६ सय ९० रुपैयाँ रहेको छ ।

    त्यस्तै, १३८ कम्पनीको सेयर मूल्य बढ्दा ९४ वटाको छ भने  १२ वटा स्थिर रहेको छ । १३ उपसमूहमध्ये ८ वटा बढ्दा ५ वटा घटेको छ । तीन कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा सीइडीबी हाइड्रोपावरमा लगानीकर्ता झुम्मिएका छन् ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend