images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • आँखुखोला जलविद्युतको १७ लाख ५० हजार...

आँखुखोला जलविद्युतको १७ लाख ५० हजार कित्ता शेयर लिलामीमा,कसले पाउँछ किन्न?

आँखुखोला जलविद्युतको १७ लाख ५० हजार कित्ता शेयर लिलामीमा,कसले पाउँछ किन्न?

images
images
आइतवार, आश्विन ६ २०८१
आइतवार, आश्विन ६ २०८१
  • काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीको १७ लाख ५० हजार कित्ता सेयर लिलामीका लागि खुला गरिएको छ । कम्पनीले आइतबार एक सूचना जारी गर्दै लिलामी खुला गरिएको जानकारी दिएको हो ।

    images
    images

    शिलबन्दी बोलपत्रद्धारा शेयर बिक्री खुला गरिएकोमा आगामी असोज २० गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ । कम्पनीको १:१.५ को अनुपातमा हकप्रद शेयर बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा आवेदन नपरेपछि उक्त शेयर बोलकबोल बढाबढ गरी बिक्री गर्न निष्काशनकर्ता कम्पनीको संचालक समितिको निर्णयानुसार उक्त शेयर खरीद गर्न इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुका लागि आवेदन आह्वान गरिएको हो ।

    बोलपत्र आवेदन फारम नविल बैंक लिमिटेडका शाखा कार्यालयहरु कोशी प्रदेश विर्तामोड शाखा, मधेश प्रदेश विरगञ्ज शाखा, बागमती प्रदेश हेटौँडा शाखा र जावलाखेल शाखा, गण्डकी प्रदेश लेकसाइट पोखरा शाखा,  लुम्बिनी प्रदेश नेपालगञ्ज शाखा, कर्णाली प्रदेश बराहताल शाखा (सुर्खेत)स सुदुर पश्चिम प्रदेश धनगढी शाखामार्फत भर्न सकिनेछ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend