images

२०८३ आश्विन १९ गते

images
images
images
  • बजार
  • एक महिनामा गोलभेडाको मूल्य ६४ ले...

एक महिनामा गोलभेडाको मूल्य ६४ ले प्रतिशत बढ्यो

एक महिनामा गोलभेडाको मूल्य ६४ ले प्रतिशत बढ्यो

images
images
मंगलवार, पौष २२ २०८२
मंगलवार, पौष २२ २०८२
  • काठमाडौँ । एक महिनामा गोलभेडाको मूल्य ६४  प्रतिशतले बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको विवरणअनुसार एक महिनाअघि (मंसिर २२ गते) प्रतिकिलो ६५ रुपैयाँ औसत मूल्य पर्ने भारतीय सानो गोलभेडा, आज (पुस २२  गते) १०६.६७ रुपैयाँ औसत मूल्य कायम भएको छ ।

    images
    images

     यो ६४.११ प्रतिशतको वृद्धि हो । यस्तै लोकल सानो गोलभेडा ६१.१२ प्रतिशतले बढेको छ । यो गोलभेडा एक महिना अघि प्रतिकिलो ६० रुपैयाँ औसत मूल्य रहेकोमा आज ९६.६७ रुपैयाँ कायम भएको छ  । यस्तै तराई सानो गोलभेडाको मूल्य ३८ प्रतिशतले बढेको छ ।

    image (1)

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend