images

२०८३ आश्विन १९ गते

images
images
images
  • बजार
  • दसैँ–तिहार लक्षित ४२ जिल्लाका ६१ स्थानमा...

दसैँ–तिहार लक्षित ४२ जिल्लाका ६१ स्थानमा सुपथ मूल्य पसल सञ्चालन

दसैँ–तिहार लक्षित ४२ जिल्लाका ६१ स्थानमा सुपथ मूल्य पसल सञ्चालन

images
images
सोमवार, आश्विन १९ २०८३
सोमवार, आश्विन १९ २०८३
  •  काठमाडौं । दशैं तिहार जस्ता प्रमुख चाडलाई लक्षित गरेर सरकारले  ४२ जिल्लाका ६१ स्थानमा सुपथ कूल्इ पसल सञ्चालनमा ल्याएको छ । उक्त कुरा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।वर्तमान सरकारको पहिलो ६ महिनाको उपलब्धी सारांश सार्वजनिक गर्दै यस्तो जानकारी दिइएको हो ।

    images
    images

    उपलब्धि सारांशको बुँदा नम्बर ५ मा आर्थिक सुधार, व्यापार तथा लगानीसम्बन्धी विषय छ ।यसको पनि उद्योग, आपूर्ति तथा लगानी शिर्षक अन्तर्गत भनिएको छ, ‘चाडपर्व लक्षित सुपथ मूल्य पसल ४२ जिल्लाका ६१ स्थानमा सञ्चालन गरिएको छ ।’

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend