images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • निर्वाचनको तयारीमा एमाले, के–के छन् सचिवालय...

निर्वाचनको तयारीमा एमाले, के–के छन् सचिवालय बैठकका एजेन्डा ?

निर्वाचनको तयारीमा एमाले, के–के छन् सचिवालय बैठकका एजेन्डा ?

images
images
मंगलवार, पौष २२ २०८२
मंगलवार, पौष २२ २०८२
  • काठमाडौँ । नेकपा (एमाले) सचिवालय बैठक मंगलबार केन्द्रीय कार्यालय च्यासलमा जारी छ । निर्वाचन केन्द्रित बैठकमा विभिन्न एजेन्डाबारे छलफल भइरहेको सचिव महेश बस्नेतले जानकारी दिए । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा चुनावी तालमेल गर्नेबारे एमालेले नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीसँग छलफल गरिरहेको छ । आजको बैठकले राष्ट्रिय सभा उम्मेदवार चयन, घोषणापत्र तयारी समिति गठन लगायत विषयमा छलफल हुने बस्नेतले बताए । 

    images
    images

    के–के छन् एजेन्डा ?

    १. राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार चयन

    images
    images

    २. घोषणा–पत्र तयारी समिति गठन

    ३. निर्वाचन परिचालन समिति गठन

    ४. निर्वाचन केन्द्रित भुगोलको कार्यविभाजन

    ५. युवा केन्द्रित निर्वाचन परिचालन रणनीति

    ६. संशोधित विधानअनुसार

        – बागमती प्रदेश कमिटी गठन

        – राजधानी प्रदेश कमिटी गठन

        – सम्पर्क विशेष संगठन कमिटी गठन

    ७. पार्टी नियमावलीमा संशोधन

    ८. नीति अनुसन्धान प्रतिष्ठानको निर्देशिका संशोधन

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend