images

२०८३ आश्विन १९ गते

images
images
images
  • बजार
  • एक महिनामा ७२ प्रतिशतले बढ्यो लसुनको...

एक महिनामा ७२ प्रतिशतले बढ्यो लसुनको मूल्य

एक महिनामा ७२ प्रतिशतले बढ्यो लसुनको मूल्य

images
images
मंगलवार, पौष २२ २०८२
मंगलवार, पौष २२ २०८२
  • काठमाडौँ । एक महिनामा लसुनको मूल्य ७२ प्रतिशतले बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक अघिल्लो महिनाको तुलनामा हाल चाइनिज लसुनको मूल्य ७२.६५ प्रतिशतले बढेको पाइएको हो ।

    images
    images

    अघिल्लो महिना मंसिर २२ गते प्रतिकिलो १९५ रुपैयाँ औसत मूल्य रहेको उक्त लसुन आज (पुस २२ गते) प्रतिकिलो ३३६.६७ रुपैयाँ औसत मूल्य कायम भएको छ । यस्तै अघिल्लो महिना १८५ रुपैयाँ औसत मूल्य रहेको नेपाली लसुन ७.४३ प्रतिशतले बढेर १९८.७५ रुपैयाँ औसत मूल्य कायम भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend