images

२०८३ आश्विन १९ गते

images
images
images
  • बजार
  • सुनको मूल्य तोलामा ३१०० रुपैयाँ बढ्यो,...

सुनको मूल्य तोलामा ३१०० रुपैयाँ बढ्यो, आज कतिमा हुँदै छ कारोबार ?

सुनको मूल्य तोलामा ३१०० रुपैयाँ बढ्यो, आज कतिमा हुँदै छ कारोबार ?

images
images
मंगलवार, पौष २२ २०८२
मंगलवार, पौष २२ २०८२
  • काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य वृद्धि भएको छ । सोमबारको तुलनामा मंगलबार छापावाल सुन तोलामा ३ हजार १०० रुपैयाँ वृद्धि भएको हो । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन सोमबार तोलामा २ लाख ६५ हजार रुपैयाँ कायम थियो । मंगलबार भने बढेर २ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ४ हजार ६८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा ४ हजार ८८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend