images

२०८३ आश्विन १६ गते

images
images
images
  • कर्पोरेट
  • नेपाल बैंक र मेडिकेयर हस्पिटलबिच उपचारमा...

नेपाल बैंक र मेडिकेयर हस्पिटलबिच उपचारमा छुट दिने सम्झौता

नेपाल बैंक र मेडिकेयर हस्पिटलबिच उपचारमा छुट दिने सम्झौता

images
images
आइतवार, पौष २० २०८२
आइतवार, पौष २० २०८२
  • काठमाडौँ । नेपाल बैंक लिमिटेड र काठमाडौँको चावहिलस्थित मेडिकेयर हस्पिटल लिमिटेडबीच स्वास्थ्य सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ। शुक्रबार आयोजित एक कार्यक्रमका बिच दुई संस्थाबिच उपचार शुल्कमा सहुलियत दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो। 

    images
    images

    सम्झौता अनुसार नेपाल बैंकका कर्मचारी, उनीहरूका परिवार, बैंकबाट पेन्सन बुझ्ने ग्राहक, क्रेडिट कार्ड होल्डर र बैंकका अवकाश प्राप्त कर्मचारीले मेडिकेयर हस्पिटलमा उपचार गराउँदा कुल बिल रकममा १० प्रतिशत छुट पाउनेछन्।सम्झौता पत्रमा बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र हस्पिटलको तर्फबाट व्यवस्थापन प्रबन्धक रोशन ओझाले हस्ताक्षर गरेका छन्। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend