images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • नेपालको गौरवः फलाङ खाना शब्दकोश डिक्शनरीले...

नेपालको गौरवः फलाङ खाना शब्दकोश डिक्शनरीले विश्वमा नेपाली संस्कृति चिनायो

नेपालको गौरवः फलाङ खाना शब्दकोश डिक्शनरीले विश्वमा नेपाली संस्कृति चिनायो

images
images
शुक्रवार, पौष १८ २०८२
शुक्रवार, पौष १८ २०८२
  • अष्ट्रेलियामा सामाजिक अभियन्ता अर्जुन भुसाल र शिव न्यौपानेले आफ्नो मातृभूमि र संस्कृतिलाई विश्वमञ्चमा चिनाउने महत्वपूर्ण पहल गरेका छन्। गाउँको नामसँग जोडिएको खाना शब्दकोश डिक्शनरी अब विश्वव्यापी रूपमा खाना शब्दकोश सम्बन्धी जानकारी दिने पहिलो नेपाली पहल बनेको छ।

    images
    images

    शिव न्यौपानका अनुसार, यो प्रोजेक्टका लागि धेरै मेहनत गरिएको थियो र यसको सफलता पछि उनलाई अष्ट्रेलियन प्रधानमन्त्रीबाट औपचारिक बधाई प्राप्त भएको छ। यसले व्यक्तिगत सफलता सँगै नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा पनि बढाएको न्यौपानले व्यक्त गरे।

    स्वास्थ्यलाई ध्यानमा राख्दै पनि देशको लागि योगदान दिन उनी प्रतिबद्ध छन्। उनका अनुसार, “देशप्रतिको माया र सेवा भाव मनबाट उत्पन्न हुन्छ, र त्यसले वास्तविक योगदान दिन मद्दत गर्छ।”

    images
    images

    यो सफलता र योगदानले अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायमा पनि प्रेरणा थपेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend