काठमाडौं । साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा १.०४ अंक बढेर २६३४.८१ विन्दुमा आइपुगेको छ। स सेसनमा ६५ लाख ३ हजार १० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ४६ कम्पनीको ६ हजार ६१३ कित्ता सेयर खरिदबिक्री भएको छ। नेप्सेमा कारोबार भएकामध्ये २१ कम्पनीको सेयर मूल्य बढ्दा २३ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ।




.gif)



