images

२०८३ आश्विन १६ गते

images
images
images
  • अटो
  • रोयल इनफिल्डको लार्जेस्ट एक्सचेन्ज एण्ड फाइनान्स...

रोयल इनफिल्डको लार्जेस्ट एक्सचेन्ज एण्ड फाइनान्स मेला सुरू

रोयल इनफिल्डको लार्जेस्ट एक्सचेन्ज एण्ड फाइनान्स मेला सुरू

images
images
आइतवार, पौष १३ २०८२
आइतवार, पौष १३ २०८२
  • काठमाडौं। रोयल इनफिल्डको मोटरसाइकलहरूमा लार्जेस्ट एक्सचेन्ज एण्ड फाइनान्स मेला सुरू भएको छ ।रोयल इनफिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले काठमाडौंको पुरानो बानेश्वरमा लार्जेस्ट एक्सचेन्ज एण्ड फाइनान्स मेला संचालनमा ल्याएको हो ।पुस ११ गतेबाट सुरू भएको उक्त मेला १५ गतेसम्म चल्ने कम्पनीले जानकारी दिएको छ । यस मेलामा ग्राहकले रोयल इनफिल्डको मोटरसाइकलसँग आफूले एक्सचेन्ज गर्न ल्याएका मोटरसाइकलमा सोचे भन्दा हाई मूल्यांकन पाउने छन् ।

    images
    images

    ग्राहकको सहजताको लागि कम्पनीले फाइनान्ससँगै एक्सचेन्जमा एकदमै इजी र क्विक सर्भिस दिने जनाएको छ । साथै, मोटरसाइकल खरिद गरेका वा बुकिङ गरेका ग्राहकलाई कम्पनीले आकर्षक गिफ्ट ह्याम्फर पनि प्रदान गर्ने बताएको छ ।रोयल इनफिल्डले नेपाली बजारमा ३५० सीसी सेग्मेन्टमा क्लासिक, हन्टर मेटियर, ४५० सीसीमा हिमालयन, ४४० सीसीमा स्क्रयाम लगायतका मोडलहरू बिक्री गर्दै आइरहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend