images

२०८३ आश्विन १६ गते

images
images
images

सभामुख र राष्ट्रपतिबिच शिष्टाचार भेटवार्ता

सभामुख र राष्ट्रपतिबिच शिष्टाचार भेटवार्ता

images
images
शुक्रवार, आश्विन १६ २०८३
शुक्रवार, आश्विन १६ २०८३
  • काठमाडाैँ। सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् । शीतल निवासमा शुक्रबार उनीहरूबिच भेटवार्ता भएकाे हाे । 

    images
    images

    भेटका क्रममा सभामुख अर्यालले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन आइतबार प्रस्थान गर्न लागेको राष्ट्रपति पाैडेललाई जानकारी गराएका थिए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend