images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा,३५ दिनभित्र...

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा,३५ दिनभित्र आवेदन पेश गर्नुपर्ने

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा,३५ दिनभित्र आवेदन पेश गर्नुपर्ने

images
images
मंगलवार, आश्विन १ २०८१
मंगलवार, आश्विन १ २०८१
  • काठमाडौं ।  फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक शेयरधनीहरूको नामाम रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ ।

    images
    images

    कम्पनीले सोही संस्थापक शेयर किन्न इच्छुक संस्थापक व्यक्ति वा संस्थाहरूलाई ३५ दिन भित्र आवेदन दिन आग्रह गरेको छ । कम्पनीले बिक्रीमा राखिएको शेयरको संख्या भने खुलाएको छैन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend