images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • आँखुखोलाको हकप्रद सेयर लिलामीमा ,बिक्री प्रबन्धकमा...

आँखुखोलाको हकप्रद सेयर लिलामीमा ,बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट

आँखुखोलाको हकप्रद सेयर लिलामीमा ,बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट

images
images
सोमवार, भाद्र ३१ २०८१
सोमवार, भाद्र ३१ २०८१
  • काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको नबिकेको साढे १७ लाख कित्ता हकप्रद सेयर लिलामीमा आउने भएको छ।

    images
    images

    १ करोड २० लाख कित्तामध्ये ४१ हजार ३६२ जना सेयरधनीहरुलाई १ करोड २ लाख ४९ हजार ७५२ कित्ता सेयर पाएका छन्। तर, हकप्रद सेयर भदौ ३० गते बाँडफाँट भएको हो। बिक्री नभएको १७ लाख ५० हजार २४८ कित्ता सेयर अब अक्सनबाट बढाबढ प्रक्रियामार्फत बिक्री गरिनेछ।

     कम्पनीले असार ३१ गतेसम्म कायम साविक सेयरधनीका लागि १ बराबर १.५ अनुपातमा हकप्रद निस्कासन गरेको थियो। बाँडफाँटमा नपरेको हकप्रद सेयर बापतको रकम असोज ४ गते शुक्रबारदेखि आईपीएस मार्फत सम्बन्धित आवेदकहरुको बैंक खातामा रकमान्तर गरिने व्यवस्था मिलाइएको कम्पनीले जनाएो छ। 

    images
    images

     कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड हो।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend