images

२०८३ आश्विन १६ गते

images
images
images

मनाङमा भूकम्पको धक्का

मनाङमा भूकम्पको धक्का

images
images
आइतवार, मंसिर २८ २०८२
आइतवार, मंसिर २८ २०८२
  • काठमाडौँ । मनाङ जिल्ला केन्द्रबिन्दु भएर आइतबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार १२ बजेर ५४ मिनेट जाँदा भूकम्प गएको हो ।भूकम्पको केन्द्रबिन्दु जिल्लाको थोचे आसपास रहेको थियो । भूकम्पको तीव्रता ४.७ म्याग्निच्युड मापन भएको केन्द्रले जनाएको छ ।

    images
    images

    पछिल्लो समय पश्चिम नेपालमा लगातार भूकम्पहरू गइरहेका छन् । गत २३ गते दार्चुलामा ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो भने २२ गते बाजुरामा ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend