images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • घोराही सिमेन्टको लाभांश सुरक्षित गर्ने आज...

घोराही सिमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

घोराही सिमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

images
images
बिहिवार, मंसिर २५ २०८२
बिहिवार, मंसिर २५ २०८२
  • काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रिजको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनका लागि शुक्रबार एक दिनका लागि बुक क्लोज हुने भएकाले आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो । कम्पनीले आगामी पुस १४ गते  घोराही उपमहानगरपालिका वडा नं. १५ भरतपुरमा अवस्थित होटल पौवामा पाँचौ वार्षिक साधारण सभा बोलाएको छ।

    images
    images

    साथै, कम्पनीले कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ । यही साधारणसभाले सो निर्णय अनुमोदन गर्ने बताइएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend