images

२०८३ आश्विन २२ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो...

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

images
images
बुधवार, मंसिर २४ २०८२
बुधवार, मंसिर २४ २०८२
  • काठमाडौं । साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा ०.२३ अंक घटेर २६१३.८४ विन्दुमा झरेको छ।  यस सेसनमा ३४ लाख ९२ हजार ९८४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    images
    images

    सेसन अवधिभरमा ५७ कम्पनीको ६ हजार ७०७ कित्ता सेयर खरिदबिक्री भएको छ। नेप्सेमा कारोबार भएकामध्ये २० कम्पनीको सेयर मूल्य बढ्दा ३२ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend