images

२०८३ आश्विन २२ गते

images
images
images
  • शेयर
  • नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ७५...

नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ७५ करोडको कारोबार

नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ७५ करोडको कारोबार

images
images
मंगलवार, मंसिर २३ २०८२
मंगलवार, मंसिर २३ २०८२
  • काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । मंगलबार नेप्से ७.३९ अंकले बढेर २६१४.०७ विन्दुमा पुगेर रोकिएको छ ।आज ३३१ कम्पनिका ८७ लाख ४२ हजार ८४ कित्ता शेयर ३ अर्ब ७५ करोड ५०  लाख २७ हजार ७९५ मा कारोबार भएको थियो । आज बैंकिङ, माइक्रो फाइनान्स, निर्जीव बीमा र ट्रेडिङबाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । 

    images
    images

    आज स्वस्तिक लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने श्रीनगर एग्रोको शेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी हिमस्टार उर्जाको शेयर ३.८८ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी एनगाडी ग्रुप पावरको ३१ करोड ९२ लाख कारोबार भएको छ भने लक्ष्मी सनराइज बैंकको ११ करोड १४ लाखको कारोबार भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend