images

२०८३ आश्विन १५ गते

images
images
images
  • कर्पोरेट
  • सिद्धार्थ बैंकका ग्राहकहरुले चम्पादेबी हिलसाईड रिसोर्टमा...

सिद्धार्थ बैंकका ग्राहकहरुले चम्पादेबी हिलसाईड रिसोर्टमा छुट पाउने

सिद्धार्थ बैंकका ग्राहकहरुले चम्पादेबी हिलसाईड रिसोर्टमा छुट पाउने

images
images
मंगलवार, मंसिर २३ २०८२
मंगलवार, मंसिर २३ २०८२
  • काठमाडौं- सिद्धार्थ बैंक र चम्पादेबी हिलसाईड रिसोर्ट प्रालिबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।यस सम्झौता अनुसार दक्षिणकाली, काठमाडौं स्थित चम्पादेबी हिलसाईड रिसोर्टमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् । 

    images
    images

    यसका साथै एसबिएलएनपीएल टिकट होल्डर्सहरूका लागि चम्पादेवी हिलसाईड रिसोर्टसँगको सहकार्यअन्तर्गत एसबिएलएनपीएल सिजन–२ सम्म लागू हुने विशेष छुट अफर उपलब्ध गराइएको छ,जसअन्तर्गत एसबिएलएनपीएल टिकट होल्डर्सहरूले आफ्नो टिकट देखाई भुक्तानी गर्दा २०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको गा्रहक सेवा केन्द्रमा सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend