images

२०८३ आश्विन २२ गते

images
images
images
  • शेयर
  • एनआरएन अफ्रिका भेन्चर्सले प्रिमियम मूल्यमा आईपीओ...

एनआरएन अफ्रिका भेन्चर्सले प्रिमियम मूल्यमा आईपीओ ल्याउँदै

एनआरएन अफ्रिका भेन्चर्सले प्रिमियम मूल्यमा आईपीओ ल्याउँदै

images
images
मंगलवार, मंसिर २३ २०८२
मंगलवार, मंसिर २३ २०८२
  • काठमाडौं। एनआरएन अफ्रिका भेन्चर्सले आफ्नो चौथो साधारणसभा बोलाएको छ।कम्पनी सञ्चालक समितिको बैठकले साधारणसभा आउँदो पुस १९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको बुढानीलकण्ठस्थित होलिडे इन रिसोर्टमा बिहान ११ बजेबाट सुरु हुनेछ।

    images
    images

    सभाले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ। यसका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने मुख्य प्रस्ताव सभाले अनुमोदन गर्नेछ।सोही सभाले कम्पनीको नाम र ठेगाना परिवर्तन गर्ने अर्को विशेष प्रस्ताव पनि पारित गर्नेछ।सभाले गत आर्थिक वर्ष २०८१।८२ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend