images

२०८३ आश्विन २२ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो...

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

images
images
मंगलवार, मंसिर २३ २०८२
मंगलवार, मंसिर २३ २०८२
  • काठमाडौं। साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा ०.६८ अंक बढेर २६०७.३५ विन्दुमा आइपुगेको छ।यस सेसनमा १३ लाख ३८ हजार ५०९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

    images
    images

    सेसन अवधिभरमा ५२ कम्पनीको १ हजार ९२४ कित्ता सेयर खरिदबिक्री भएको छ। नेप्सेमा कारोबार भएकामध्ये १७ कम्पनीको सेयर मूल्य बढ्दा ३१ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend