images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • कामना सेवा विकास बैंकका ग्राहकलाई क्याफियोफिलियामा...

कामना सेवा विकास बैंकका ग्राहकलाई क्याफियोफिलियामा छुट

कामना सेवा विकास बैंकका ग्राहकलाई क्याफियोफिलियामा छुट

images
images
मंगलवार, मंसिर २३ २०८२
मंगलवार, मंसिर २३ २०८२
  • काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौंको ज्ञानेश्वरस्थित क्याफियोफिलियासँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले फुड तथा बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

    images
    images

     सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट मार्केटिङ प्रमुख पर्मा ढुङ्गेल र क्याफेका फ्रान्चाइज ओनर सदिक्षा श्रेष्ठेले हस्ताक्षर गरेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend