images

२०८३ आश्विन २२ गते

images
images
images
  • शेयर
  • तारागाउँ रिजेन्सीले पाँच प्रतिशत नगद लाभांश...

तारागाउँ रिजेन्सीले पाँच प्रतिशत नगद लाभांश दिने

तारागाउँ रिजेन्सीले पाँच प्रतिशत नगद लाभांश दिने

images
images
मंगलवार, मंसिर २३ २०८२
मंगलवार, मंसिर २३ २०८२
  • काठमाडौं । तारागाउँ रिजेन्सी (हायात होटल)ले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । 

    images
    images

    कम्पनीले करसहित पाँच प्रतिशत नगद लाभांश दिने निर्णय गरेको कम्पनीसचिव गीता दाहालले जानकारी दिइन् ।प्रस्तावित लाभांश आगामी पुस २३ गते हुने कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend