images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज...

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

images
images
अर्थ समाचार
आइतवार, भाद्र ३० २०८१
अर्थ समाचार
आइतवार, भाद्र ३० २०८१
  • काठमाडौं ।  माण्डु हाइड्रोपावर, आरबीबी म्युचुअल फन्ड –१ र आरबीबी म्युचुअल फन्ड –२ को लाभांश सुरक्षित गर्ने आज (भदौ ३०) अन्तिम दिन हो । 

    images
    images

    यी तीनवटै कम्पनीले लाभांश वितरण प्रयोजनार्थ भोलि (भदौ ३१) बुक क्लोज गर्नेछन् । अतः आजसम्म कायम इकाइधनीले मात्रै लाभांश पाउन सक्नेछन् ।माण्डु हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई करसहित १२ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । सोही प्रयोजनका लागि हाइड्रोपावरले असोज १४ गते वार्षिक साधारण सभा डाकेको छ । सभा, नेपा ब्यांकेट, नयाँ बजार, काठमाडौंमा बिहान १० बजे शुरू हुनेछ ।

    त्यस्तै, गत आवको नाफाबाट आरबीबी म्युचुअल फन्ड –१ ले करसहित ३.८१ प्रतिशत नगद लाभांश र आरबीबी म्युचुअल फन्ड –२ ले करसहित ८.७४ प्रतिशत नगद लाभांश वितरण गर्दैछन् ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend