images

२०८३ आश्विन १७ गते

images
images
images

नेप्सेमा सिक्लेस हाइड्रोपावरको सेयर मूल्य समायोजन

नेप्सेमा सिक्लेस हाइड्रोपावरको सेयर मूल्य समायोजन

images
images
बिहिवार, मंसिर १८ २०८२
बिहिवार, मंसिर १८ २०८२
  • काठमाडौं। नेपाल स्टक एक्सचेञ्जमा सिक्लेस हाइड्रोपावरको सेयर मूल्य समायोजन भएको छ। नेप्सेमा कम्पनीको १५ प्रतिशत बोनस सेयर समायोजन भएको हो।साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। 

    images
    images

    समायोजनपछि कम्पनीको सेयर मूल्य ५७३ रुपैयाँ ९१ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्य प्रतिकित्ता ६६० रुपैयाँका आधारमा सेयर मूल्य समायोजन गरेको हो।यही समायोजित मूल्यलाई आधार मानेर आगामी आइतबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend