images

२०८३ आश्विन १९ गते

images
images
images

अमेरिकाले पाँच नेपालीलाई स्वदेश फिर्ता

अमेरिकाले पाँच नेपालीलाई स्वदेश फिर्ता

images
images
बिहिवार, मंसिर ११ २०८२
बिहिवार, मंसिर ११ २०८२
  • काठमाडौँ । मंसिर ११, अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका थप पाँच जना नेपाली नागरिकलाई निष्कासन गरी नेपाल पठाएको छ। अमेरिकी इमिग्रेशन निकायले कारबाही प्रक्रियापछि उनीहरूलाई भारतको दिल्ली हुँदै स्वदेश फर्काएको स्रोतले जानकारी दिएको छ।

    images
    images

    निष्कासनमा परेकामध्ये दाङका दुई जना–ओली र खड्का–प्युठानका बुढाथोकी, रुकुमका शाही तथा रुकुम पूर्वका खड्का थरीका एक–एक व्यक्ति रहेका छन्।

    स्रोतका अनुसार उनीहरू बुधबार साँझ करिब ५ः०० बजे एयर इन्डियाको उड्डयन मार्फत काठमाडौँ अवतरण गरेका हुन्।

    images
    images

    यसअघि, अघिल्लो हप्तामात्र अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर्ड विमानमार्फत स्वदेश फिर्ता पठाएको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend