images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • हिमालयन बैंकको ४ लाख २८ हजार...

हिमालयन बैंकको ४ लाख २८ हजार संस्थापक सेयर बिक्रीमा,क-कस्ले दिन पाउँछन् आवेदन ?

हिमालयन बैंकको ४ लाख २८ हजार संस्थापक सेयर बिक्रीमा,क-कस्ले दिन पाउँछन् आवेदन ?

images
images
बिहिवार, भाद्र २७ २०८१
बिहिवार, भाद्र २७ २०८१
  • काठमाडौं ।  हिमालयन बैंकका पाँच जना संस्थापक सेयरधनीले सेयर बिक्रीमा राखेका छन् । उनीहरूले कुल ४ लाख २८ हजार ५४० कित्ता सेयर बिक्रीका लागि राखेका हुन् । 

    images
    images

    तत्काल यो सेयर हिमालयन बैंकका अन्य संस्थापक सेयरधनीले मात्रै किन्न पाउनेछन् । आजको मितिले ३५ दिनभित्र केन्द्रीय कार्यालयमा सेयर खरिदको लागि आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

    ३५ दिनभित्र संस्थापकहरूले खरिद नगरेपछि उक्त सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकको भनाइ छ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend