काठमाडौं। प्रि-ओपन सेसनमा नेप्से सूचक १५.२४ विन्दुले बढेको छ।
यससँगै सूचक २६२५.४६ अंकमा आएको छ। २१ लाख ८१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
यस अवधिमा ५९ कम्पनीको ३३ सय ४ कित्ता सेयर कारोबार भएको छ। ३३ कम्पनीको भाउ बढेको छ भने २१ वटाको मूल्य घटेको छ।यस सेसनमा कुल ८५ वटा कारोबार भएको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।




.gif)





